२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले कास्की सिधाने ९ निवासी श्री लाल वहादुर भुजेल को घरमा क्षेती पुगेकोले पञ्चासे हर्पनडाँडा समाज यूके द्वारा राहत स्वरुप २०७२ जेष्ठ २४ गतेका दिन दम्दमेका प्रतिनिधि श्री दिल वहादुर गुरुङ्गज्यूले श्री लाल वहादुर भुजेललाई नगद रु १००,००० अक्षरुपि एक लाख हस्तान्तरण गर्नुभएको छ । सो रकमले श्री लाल वहादुर भुजेलको भत्केको घरको पुन निर्माणमा सहयोग पुग्ने अपेक्षा संस्थाको रहेको छ ।
भुकम्प पिडितलाई रु एक लाख सहयोग
Share This:
Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp
भुकम्प पिडितलाई रु एक लाख सहयोग
Share This:
Facebook
Twitter
Pinterest
LinkedIn
WhatsApp





